Hamroprayas
लुम्बिनीबाट प्रधानमन्त्री प्रचण्ड र यूएन महासचिव गुटेरेसले गरे विश्व शान्तिको आह्वान
लुम्बिनीबाट प्रधानमन्त्री प्रचण्ड र यूएन महासचिव गुटेरेसले गरे विश्व शान्तिको आह्वान गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुनुहुन्छ ।  यसअघि संयुक्त राष्ट्रसंघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।  संयुक्त राष्ट्रसंघका...
Weather Update