Hamroprayas
पोखरामा विभागीयसहित १२ टिम सम्मिलित ‘केपी ओली कप राष्ट्रिय टि-२०’ क्रिकेट हुने
पोखरामा विभागीयसहित १२ टिम सम्मिलित ‘केपी ओली कप राष्ट्रिय टि-२०’ क्रिकेट हुने पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आगामी मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा टिमगरी १२ समूहको सहभागिता रहने बताइएको छ
Weather Update