Hamroprayas
भुकम्पमा परि रुकुम पश्चिममा मृत्यु भएका र घाइते हुनेको नाम सार्वजनिक

बुटवल ,कार्तिक १८
जाजरकोटको बारेकोट रामीडांडालाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु र घाइते भएकाहरुको नाम सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज बिहान सूचना जारी गर्दै मृतक र घाइतेहरुको नाम ठेगाना सार्वजनिक गरेको हो । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा भूकम्पमा परी ३६ जनाको मृत्यु र ८५ जना घाइते भएका छन्

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update