Hamroprayas
कतारका राजालाई नेपालमा भव्य स्वागत (फोटो फिचर) 

काठमाडौं ,बैशाख ११
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उहाँलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ ।

आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उहाँलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको थियो । थानी नेपाल आउनेभएपछि सरकारले मंगलबार देशभर सार्वजनिक बिदा समेत दिएको छ । 
हेरौ बिमानस्थलमा गरिएको स्वागतका केही तस्विरहरु :


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update