Hamroprayas
 लुम्बिनी शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

दाङ,फागुन २२
लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) विशेष कारणले स्थगत भएको छ ।

मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो ।

अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update